पेट्रोलियम पदार्थको मूल्य फेरि पाँच रुपैयाँका दरले बढाइयो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य फेरि पाँच रुपैयाँका दरले बढाइयो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले अज मध्यरादेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँका दरले बढाएको हो।

बढेको मूल्यअनुसार पेट्रोलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल अब १ सय ३८ रुपैयाँ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved