संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी भने परेको छैन।

नेपालभ्युज

संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको भोलि बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी भने परेको छैन।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सम्भावित कार्यसूची प्रकाशित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने पहिलो नम्बरमा राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved