टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

नेपालभ्युज

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी । टर्कीका राष्ट्रपति राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको छ। शनिबार ट्वीट गरेर उनले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेबाट संक्रमित भएको जानकारी दिएका हुन्।

उनले आफ्नो परिवारसमेत यसबाट संक्रमित भएको जनाएका छन्। केही समय घरबाटै कार्यालयको काम गर्ने पनि उनले बताएका छन्। अबका केही समय घरबाटै कार्यालयको काम गर्ने उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved