शिक्षक सेवा आयोगले माग्यो २ हजार ५९८ निमावि शिक्षक

नेपालभ्युज

शिक्षक सेवा आयोगले माग्यो २ हजार ५९८ निमावि शिक्षक

काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि २ हजार ५९८ शिक्षकको नयाँ विज्ञापन खुला गरेको छ।

इच्छुक उम्मेदवारले ६ माघसम्म सात सय (समावेशी समूहका लागि थप पाँच सय) दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन्।

आयोगले यसअघि २९ मंसीरमा मावि तहका लागि १ हजार ५४७ शिक्षकको आवेदन खुलाइसकेको छ भने प्रावि तहको विज्ञापन चाँडै खुलाउने आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved