क्रिसमसका समयमा ओमिक्रोन भेरियन्ट थप फैलने विशेषज्ञको चेतावनी

क्रिसमसका समयमा हुने यात्रा र भिडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने अमेरिकाका विशेषज्ञले चेतावनी दिएका छन्।

नेपालभ्युज

क्रिसमसका समयमा ओमिक्रोन भेरियन्ट थप फैलने विशेषज्ञको चेतावनी

काठमाडौं। क्रिसमसका समयमा हुने यात्रा र भिडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने अमेरिकाका विशेषज्ञले चेतावनी दिएका छन्।

कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरूले चेतावनी दिएका हुन् ।
खोप लगाएकाहरूमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरूले बताएका बीबीसीले जनाएको छ

उनले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिएका छन्।

ओमिक्रोन भेरियन्ट अहिले विशेष गरी अफ्रिका र युरोपमा फैलिरहेको छ । जोखिम बढे पछि विभिन्न देशले यात्रामा प्रतिबन्ध लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved