एएफसी यू-२३ एसियन कप छनोट

क्लोज क्याम्पका लागि छानिए यू-२३ का ४८ खेलाडी

नेपालभ्युज

क्लोज क्याम्पका लागि छानिए यू-२३ का ४८ खेलाडी

काठमाडौं। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पुरुष फुटबल टिमका २३ वर्षमुनीका ४८ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएका छन्।

एएफसी यू-२३ एसियन कप छनोटका लािग तयारी गर्न उनीहरुलाई क्याम्पमा बोलाइएको हो।

नेपालले उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको हो।

नेपाली टिमको बन्द प्रशिक्षण सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। ताजिकिस्तानमा हुने समूह ’बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।

यी हुन् बन्द प्रशिक्षणका लागि बाेलाइएका खेलाडी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved