हरिबोल गजुरेल

सुशासनका नाममा टपरटुइयाँले टाउको उठाएपछि हरिबोलको राजीनामा !

काठमाडौं । प्रधानमन्त्रीको मुख्य सल्लाहकारबाट माओवादी नेता हरिबोल गजुरेलले दिएको राजीनामा पत्र सार्वजनिक भएको छ । राजीनामा पत्रमा उनले ‘सुशासनका नाममा टपरटुइयाँहरुले टाउको उठाउन खोजेपछि जिम्मेवारीमा रहन नसकेको’ उल्लेख गरेका छन् । ‘सरकारले भ्रष्टाचारविरोधी संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउँदैन कि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved