हत्या प्रकरण:

प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ परेका ५ जना सार्वजनिक

जनकपुरधाम । बाराको कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरेर कलैया उपमहानगरपालिका ६ बस्ने सर्राफको हत्या...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved