काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देशभर ११ जिल्लाबाट हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । सीआईबीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । पक्राउ परेकाहरूले साढे १७ अर्ब रुपैयाँभन्दा...