सावित्रा भण्डारी

इजरायलमा सावित्रा चम्किइन, डेब्यु खेलमै गोल

काठमाडौं। नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले इजरायल यात्रामा सुखद् सुरुवात गरेकी छिन् । सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved