भारतीय शीर्ष लिग खेल्न सावित्रासहित तीन जना खेलाडी भारत प्रस्थान

नेपालभ्युज

भारतीय शीर्ष लिग खेल्न सावित्रासहित तीन जना खेलाडी भारत प्रस्थान

काठमाडौं ।  भारतको शीर्ष डिभिजनको महिला आई लिग खेल्न  नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी, कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना भारत प्रस्थान गरेका छन् ।

एन्जिला, सावित्रा र गीता बिहीबार भारत प्रस्थान गरेका हुन् । एन्जिला र गीताले सेथु एफसीबाट महिला आई लिग खेल्ने छन् । सावित्राले भने गोकुलम केरेलाबाट खेल्ने छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved