सार्वजनिक शौचालय

निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै पोखरा महानगर

महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved