सरकार

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको छः प्रवक्ता शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । मंगलबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले सरकार छोड्नु पार्टीको स्वतन्त्रता भएकाले अहिले पार्टीलाई पुनः सरकारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved