समानुपातिक

सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३, अरूलाई कति

नेकपा एमालेले सात वटै प्रदेशसभामा समानुपातिकतर्फ ७० स्थान प्राप्त गर्ने छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशबाहेक सबै प्रदेशसभा एमाले समानुपातिक मतमा पहिलो छ । सातै प्रदेशमा २ सय २० जना प्रदेशसभाका सांसद समानुपातिक निर्वाचनबाट छानिन्छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved