समाजवाद

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त हो : प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएको  बताएका छन् । नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले शनिबार यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ–२०८१’ लाई सम्बोधन गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved