श्रीमतीको हत्या

क्रूर श्रीमान्, जसले मध्यरात श्रीमती मारेर गए आफैँ प्रहरी चौकीमा 

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध भूवलडाँडामा एक युवकले ‘श्रीमतीको हत्या गरेँ’ भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ घर भई भूवलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved