काभ्रेमा चिर्पटले हानेर श्रीमतीको हत्या

नेपालभ्युज

काभ्रेमा चिर्पटले हानेर श्रीमतीको हत्या

काभ्रे । काभ्रेमा एक व्यक्तिले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका-१२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved