शिवराज श्रेष्ठ

निहारिका र शिवराज पति पत्नीका रुपमा बस्ने, अदालतमा गरे मिलापत्र

काठमाडौं । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र  आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनिहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्  । मिलापत्र अनुसार श्रेष्ठले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved