कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार दिनभर अशान्त भएको छ । सवारी दुर्घटनामा एक बालकको मृत्यु र होस्टेलमा रहेका बालक होस्टेलमै झुन्डिएको अवस्थामा फेला परेपछि वीरेन्द्रनगर अशान्त बनेको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved