विष सेवन

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् विष सेवन, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर अदालत परिषरमै विष खाएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved