विश्वकप क्रिकेट

विश्वकप क्रिकेटको लागि इङ्ल्यान्डको टोली घोषणा

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको लागि इङ्ल्यान्डले टोली घोषणा गरेको छ। भारतमा आगामी महिना आयोजना हुने विश्वकपको लागि जस बटलरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा समावेश नभएको ह्यारी ब्रुकलाई पनि समावेश गर्दै टोली घोषणा गरिएको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved