लालपूर्जा

भूमिहीनको एउटै प्रश्न, लालपुर्जा पाउने कहिले ?

देउखुरी  । घोराही उपमहानगरपालिका–१६ को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छिन, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved