लगानी सम्मेलन

कोशीको लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारले आज  र भोलि  प्रदेशकै पहिलो लगानी सम्मेलन आयोजना गर्दैछ। विराटनगरमा हुने दुई दिवसीय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार सम्मेलनमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved