पोखरा । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले निर्वाचन प्रणाली हेरफेरका नाममा समावेशीता मास्न खोजे संविधान संशोधन अस्वीकार्य हुने बताएका छन् । सरकारले संविधान संशोधनलाई हलका रूपमा लिएको भन्दै उनीहरूले निर्वाचन प्रणाली हेरफेरका नाममा समावेशीता मास्ने षड्यन्त्र...