उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

बैठकले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई स्वीकृत गरेको छ ।

साथै, तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved