सञ्चारमन्त्री रेखा शर्माको एक वर्षका उपलब्धि र प्राथमिकता (पूर्णपाठसहित)

नेपालभ्युज

सञ्चारमन्त्री रेखा शर्माको एक वर्षका उपलब्धि र प्राथमिकता (पूर्णपाठसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनी र नीतिगत सुधारमार्फत सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिने बताएकी छन् ।

मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा मन्त्री शर्माले केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएका र अन्य आवश्यक कानुन, नीति र नियमावलीहरू नयाँ बन्ने र संशोधन हुने प्रक्रियामा अघि बढाइएको बताइन्  ।

उनले समग्रमा मन्त्रालयले गरेका र गर्न खोजेका केही प्राथमिकताहरु क्षेत्रगतरुप प्रस्तुत गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved