रुस र युक्रेन

युक्रेनीलाई बिजुली र पानीबाट वञ्चित गराउँदै रुस

मस्को। रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी सहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved