बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न प्रधानमन्त्री जोनसन अर्को हप्ता युरोप जाने भएका हुन्।

नेपालभ्युज

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन्। जाेनसन आगामी साता युरोप भ्रमणमा जाने स्पुतनिकले लेखेको छ।

युक्रेन-रूस सीमामा तनाव बढेको विषयमा छलफल गर्न जोनसन युरोप भ्रमणमा जान लागेका स्रोतलाई उधृत गर्दै समाचारमा जनाइएको छ।

युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न प्रधानमन्त्री जोनसन अर्को हप्ता युरोप जाने भएका हुन्।

जोनसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता पनि जारी राख्दै त्यस क्षेत्रको भ्रमणमा जाने समाचारमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved