राप्रपा नेपाल

राप्रपा नेपाल पर्सा अध्यक्षमा यादव, बाजुरामा सुनुवार

काठमाडौं। कमल थापा नेतृत्वमा पुनर्जागृत भएको राप्रपा नेपालले संगठन विस्तारलाई तीव्र बनाएको छ। पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू धमाधम गठन भइरहेका छन्। यो क्रममा राप्रपा नेपालनिकट कार्यकर्ताको भेलाले पार्टीको पर्सा जिल्ला अध्यक्षमा जंगबहादुर यादवलाई चयन गरेको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved