काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छाडेका छन् । उनले पार्टीका सबै पदबाट राजीनामा दिएको फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवको जिम्मेवारी...