राजनीतिक प्रतिवेदन

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved