काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन् । पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन् । लालवीर...