नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेपालभ्युज

नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएकी हुन् ।

उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताइन् । राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved