आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

नेपालभ्युज

आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

काठमाडौं। भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छिन् ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आममाफी नभई कैद कट्टा मात्रै गरेको बताएकी हुन् ।

अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेर आफूहरूले नभनेको भन्दै उनले यसपटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्  ।

कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved