योगेन्द्र पजियार

क्षीरेश्वरको मेयरमा कांग्रेसबाट एकल सिफारिस पजियार भन्छन्, ‘कुनै हालतमा ब्याक हुन्नँ’

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट योगेन्द्र पजियारको एकल नाम सिफारिस गरिएको छ। पजियार नेपाली कांग्रेस धनुषाको सभापति र क्षीरेश्वरनाथ नगरपालिकाका वर्तमान मेयरसमेत हुन्। बिहीबार बसेको कांग्रेसको नगरपालिका समितिको बैठकमा पजियारको एकल नाम सिफारिस गरिएको नगर सचिव गोविन्द गिरीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved