यू-१९ क्रिकेट

१४ वर्षपछि अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकपको उपाधि

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले १४ वर्षपछि यू-१९ विश्वकपको उपाधि जितेको हो । आइतबार फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले चौथोपटक उपाधि उचालेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved