मोहनबहादुर बस्नेत

काठमाडौं । भ्रष्टाचार आरोप लागेर सांसद पदबाट निलम्बित भएका मोहनबहादुर बस्नेत तामझामसहित गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन् । उनका समर्थकले मोटरसाइकल, गाडीको लावालस्कर र नाराबाजीसहित उनलाई स्वागत गरेका थिए । उनी विभिन्न आयोजना उद्घाटन गर्न गृहजिल्ला पुगेको एक स्थानीय कांग्रेस...