मुटुको शल्यक्रिया

मुटुको शल्यक्रिया गर्न २६ घण्टा एअर एम्बुलेन्स चढेर अमेरिकाबाट भारत

काठमाडौं। आपत्कालीन शल्यक्रिया आवश्यक भएकी एक महिलालाई अमेरिकाबाट विमानमा राखेर भारत ल्याइएको छ। उनको उडान २६ घण्टा लामो थियो र उडानका क्रममा विमान बाटोमा तीन पटक रोकिएको जनाइएको छ। ती ६७ वर्षीया महिलाको पहिचान खुलाइएको छैन। उक्त जहाज अमेरिकाबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved