महेश्वर गहतराज 'अथक'

नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र बनाउन मन्त्री गहतराजको निर्देशन

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । निर्धारित मितिमै प्रतियोगिता सञ्चालनका लागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहनुभएका मन्त्री गहतराजले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved