मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाउने गरेका छन् । बैठकमा समसामयिक विषयमा निर्णय हुने जनाइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved