प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाउने गरेका छन् ।

बैठकमा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved