मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै

काठमाडौं। आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाका साथै सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved