मनकामना केबलकार

मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने

काठमाडौं । मनकामना केबलकार आज शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ। केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved