मनकामना केबलकार तत्कालका लागि बन्द, मर्मत गर्न विदेशबाटै प्राविधिक आउने

नेपालभ्युज

मनकामना केबलकार तत्कालका लागि बन्द, मर्मत गर्न विदेशबाटै प्राविधिक आउने

काठमाडौं। मनकामना केबलकार अनिश्चित समयको लागि बन्द भएको छ । विद्युत आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा ठूलो क्षति पुगेको छ ।

यसको मर्मतको लागि अष्ट्रियाको  निर्माता कम्पनी डोपलमायरबाटै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । कति समयमा मर्मत भइसक्छ भन्ने यकिन नभएको पनि कम्पनीले निकालेको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved