भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा सकारात्मक छलफल भएको बताइएको छ।...