भृकुटीमण्डप

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो

काठमाडौं‌ । असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved