भृकुटीमण्डपमा आगलागी

नेपालभ्युज

भृकुटीमण्डपमा आगलागी

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो।

आगो नियन्त्रणका लागि जनशक्ति परिचालन गरिसकेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved