भक्तपुर नगरपालिका

भक्तपुर। भक्तपुर नगरपालिकाले दाफा, भजन र गुठीहरू दर्ता गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। भक्तपुर नगरपालिकाको बिहीबार बसेको बाह्रौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेपछि दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न...