बालिका बलात्कार

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

विराटनगर।  स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमाएक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कात्तिक ११ गते दिउँसो बलात्कार गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved