बहिष्कार

४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने

एजेन्सी। पोल्यान्डका खेलकुद तथा पर्यटनमन्त्री कामिल बोर्टनिकजुकले पेरिस ओलम्पिक ४० देशले बहिष्कार गर्न सक्ने बताएका छन् । उनले ती देशहरूले ओलम्पिकका सम्पूर्ण प्रतियोगिताहरू अर्थहिन बनाउनसक्ने बताएका हुन् । पछि पोल्यान्ड, लिथुआनिया, इस्टोनिया र लाटभियाले संयुक्तरूपमा रसियालाई पेरिस ओलम्पिकमा प्रतिस्पर्धा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved